वन मुद्दामा फरार मगर प्रहरीको फन्दामाPost author:Ritik PatelPost published:December 24, 2023Post category:Nepali NewsPost comments:0 Commentsनेभा, उदयपुर, ६ पुस,जिल्ला प्रहरी कार्यालय, उदयपुर कार्यालयबाट खटिएको प्रहरी टोलीले वन मुद्दामा एक वर्ष कैद सजाय भएको फरार प्रतिवादी पक्राउ गरेको छ ।जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका १० खैराझोरा बस्ने ५८ वर्षको जन्तरे भन्ने धन बहादुर मगरलाई पुष ५ गते प्रहरी द्वारा पक्राउ गरिएको छ ।निजलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाइएको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । Post Views: 258 Please Share This Share this content Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window You Might Also Like पाकिस्तानको बलुचिस्तान सडक दुर्घटनामा १७ जनाको मृत्युApril 11, 2024 गाडी खोलामा बग्दा बालक सहित २ जनाको मृत्यु, चालक पक्राउJune 4, 2024 टिपरको ठक्करबाट १० वर्षीय बालक मृत्युMay 14, 2024Leave a Reply Cancel replyYou must be logged in to post a comment.