श्रीमतीलाई काँधमा बोकेर दौडिने अनौठो प्रतियोगितामा जित्नेले पाउँछ यस्तो पुरस्कार
आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता पनि दुनियाँमा कहीँ होला ? तर हुँदो रहेछ । अझ यस्तो प्रतियोगितामा पहिलो हुनेले आफ्नै पत्नीको जिउको वजन बराबरको वियर पुरस्कारको रुपमा पाउँछ भन्दा…
