मावि अनुमति पत्रको परीक्षामा गम्भिर लापरवाही, खारेज गर्न माग

बीरगंज, १० असोज, शिक्षक सेवा आयोगले शुक्रवार देशभरि लिएको माध्यमिक विद्यालय स्तरको अंग्रेजी विषयको परीक्षामा गम्भिर लापरवाहि देखिएकोले त्यसलाई खारेज गर्न विद्यार्थीहरुले चौतर्फि माग गरेका छन् । १०० पूर्णाङ्क मध्ये…

Continue Readingमावि अनुमति पत्रको परीक्षामा गम्भिर लापरवाही, खारेज गर्न माग