बीएमसीद्वारा सम्मान तथा होलि मिलन कार्यक्रम सम्पन्न
बीरगञ्ज, चैत्र १३, बीरगञ्ज मेघा कलेज (बीएमसी)को आयोजनामा हिन्दुहरुको महान पर्व तथा तराईमा हर्षोउल्लासका साथ मनाइने होलिको पूर्वसंध्यामा शुक्रबार सम्मान तथा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । कलेजका अध्यक्ष…
