You are currently viewing कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक

कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने वि.सं. २०७६ सालको कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन पाउने परीक्षार्थीहरूको ग्रेड वृद्धि परीक्षा निम्नलिखित कार्यक्रम अनुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म

कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका बारे जान्न यहाँ थिच्नुहोस् …..

Grade XI

This Post Has One Comment

  1. Bishal Chaurasiya

    When will be the exam?

Leave a Reply