You are currently viewing अबैध कुखुराको चल्ला प्रहरीको नियन्त्रणमा

अबैध कुखुराको चल्ला प्रहरीको नियन्त्रणमा

नेभा, बाँके, ३० असार,

बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ८ स्थित अबैध रुपमा ल्याएको ब्रोइलर कुखुराको चल्ला १६ सय वटा अंन्दाजी मूल्य रु. १ लाख ६० हजार बराबरको नियन्त्रणमा लिइएको छ ।

भारत बाट भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरी टोलिले फेला पारी नियन्त्रणमा लिई थप कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज, बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply