दुधकोशी नदीमा पौडी खेल्न गएको २ जनाको डुबेर मृत्युPost author:Ritik PatelPost published: April 11, 2024Post category:Nepali NewsPost comments:0 Commentsनेभा, भोजपुर, २९ चैत,भोजपुरको आमचौक गाउँपालिका वडा नम्बर १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना व्यक्तिहरुको मृत्यु भएको छ ।हिजो आमचोक वडा नम्बर ६ देवानटारका २० वर्षको सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको थियो ।खबर प्राप्त भएसँगै घटनास्थलमा इलाका प्रहरी कार्यालय, घोडेटारबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि धरान घोपा पठाईएको थियो ।घटनाको सम्बन्धमा थप अनुनस्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । Views: 440 Please Share This Share this content Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window You Might Also Like यस्ता समस्याबाट पीडित व्यक्तिले जामुनको सेवन गर्नुहुँदैन, समस्या हुनसक्छMarch 14, 2022 महिलाको घाँटी थिची हत्या गर्ने थारु पक्राउMarch 4, 2024 कुटपिटबाट शिक्षकको मृत्यु, आरोपमा ११ जना पक्राउSeptember 2, 2026Leave a Reply Cancel replyYou must be logged in to post a comment.