दुधकोशी नदीमा पौडी खेल्न गएको २ जनाको डुबेर मृत्युPost author:Ritik PatelPost published:April 11, 2024Post category:Nepali NewsPost comments:0 Commentsनेभा, भोजपुर, २९ चैत,भोजपुरको आमचौक गाउँपालिका वडा नम्बर १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जना व्यक्तिहरुको मृत्यु भएको छ ।हिजो आमचोक वडा नम्बर ६ देवानटारका २० वर्षको सुदिप दर्जी र १८ वर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको थियो ।खबर प्राप्त भएसँगै घटनास्थलमा इलाका प्रहरी कार्यालय, घोडेटारबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि धरान घोपा पठाईएको थियो ।घटनाको सम्बन्धमा थप अनुनस्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । Post Views: 417 Please Share This Share this content Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window Opens in a new window You Might Also Like इन्डोनेसियामा शक्तिशाली भूकम्प गयोDecember 6, 2022 टिपरको ठक्करबाट १० वर्षीय बालक मृत्युMay 14, 2024 नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्योMarch 25, 2020Leave a Reply Cancel replyYou must be logged in to post a comment.