You are currently viewing WHO : 10 हप्तामा 9 करोड भन्दा बढी ओमिक्रोन संक्रमणका घटनाहरू रिपोर्ट गरियो

WHO : 10 हप्तामा 9 करोड भन्दा बढी ओमिक्रोन संक्रमणका घटनाहरू रिपोर्ट गरियो

नेभा, २० माघ,

विश्व स्वास्थ्य संगठन ‘WHO’ का महानिर्देशकले मंगलबार भने कि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट १० हप्तामा ९ करोड भन्दा बढीमा संक्रमण देखिएको छ ।

जुन सन् २०२० मा सार्वजनिक भएको केसहरूको कुल संख्या भन्दा बढी छ ।

विश्व स्वास्थ्य संगठन WHO का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले चेतावनी दिए कि ओमिक्रोन भाइरसका अन्य रूपहरू जस्तै घातक नभए पनि यसबाट बच्न आवश्यक छ ।

उनले भने कि मृत्युको संख्या बढेको धेरै डरलाग्दो समाचार विश्वका अधिकांश क्षेत्रबाट आइरहेको छ ।

Leave a Reply