You are currently viewing ‘पञ्चायत ३’ को ट्रेलर समयभन्दा अघि नै रिलिज

‘पञ्चायत ३’ को ट्रेलर समयभन्दा अघि नै रिलिज

नेभा, भारत, २ जेष्ठ,

अमेजन प्राइम भिडियोले आफ्नो बहुप्रतिक्षित कमेडी-ड्रामा वेब सिरिज ‘पञ्चायत सिजन ३’ को मनोरञ्जनात्मक ट्रेलर आज सार्वजनिक गरेको छ । कमेडीले भरिएको ८ एपिसोड भएको नयाँ सिजनले फुलेराको ग्रामीण जीवनबाट अर्को रोमाञ्चक कथा ल्याउँछ ।

दीपक कुमार मिश्रद्वारा निर्देशित र चन्दन कुमारद्वारा लिखित द भाइरल फिभरद्वारा निर्मित सिजन ३ ट्रेलर सार्वजनिक गरेको छ ।

यस पटक पनि जितेन्द्र कुमार, नीना गुप्ता, रघुबीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विका जस्ता कलाकारले आफ्नो उत्कृष्ट अभिनयले तपाईँको मन जित्ने छन् ।

Leave a Reply