You are currently viewing बीरगंजमा नागरिकता विधेयक बिरुद्ध नेबिसंघको प्रदर्शन

बीरगंजमा नागरिकता विधेयक बिरुद्ध नेबिसंघको प्रदर्शन

सरकारले ल्याएको नागरिकता विधेयक विभेदकारी, दमनकारी र मधेशी विरोधी भएकोले अविलम्ब फिर्ता गर्नुपर्छ भनी माग गर्दै बीरगञ्जको घण्टाघर चोकमा अषाढ ८ (जून २२, २०२०)  सोमवारको दिन नेपाल विद्यार्थी सँघ, पर्साका कार्यवाहक सभापति बिकेश पटेलको नेतृत्वमा विभिन्न प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् जसमा कोरोना कालको भौतिक दुरी कायम गर्दै विभिन्न विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

फोटो: पपुलरसिस