You are currently viewing प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने

नेभा, ३ साउन,

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त भएको हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत यहि साउन ६ गते लिनुहुने छ ।

धारा ७६ को उपधारा (४) बमोजिम नियुक्त भएको मितिले ३० दिनभित्रमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रावधान भए अनुरुप विश्वासको मत प्राप्त गर्ने सम्बन्धी साल २०८१ साउन ६ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाको लागि पनि ओलिले अनुरोध गरेका छन् ।

Leave a Reply