लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान २०८१ अन्तर्गत जेठ २९ गते बाँके जिल्लाको मुख्य सिमानाका जमुनाह स्थित कुकुरबाट लागूऔषध चेकजाँच गरिएको हो ।
नेपाल प्रहरी केनाईन शाखा कोहलपुर बाँकेबाट ल्याईएका लागूऔषध सम्बन्धि तालिम प्राप्त कुकुरहरु द्वारा नेपाल भारत आवतजावत गर्ने मानिसहरु तथा समानहरुको चेकजाँच गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले छ ।