You are currently viewing बीरगंजमा गर्मी विदा सुरु

बीरगंजमा गर्मी विदा सुरु

नेभा, पर्सा, १४ जेठ,

बीरगंज महानगर शिक्षा समितिको जेठ १४ गतेको बैठकको निर्णय अनुसार अत्यधिक गर्मिको कारण तीन दिनको विदा दिएको छ ।

जेठ १६ देखि १८ गतेसम्म ३ दिन वर्षे विदाबाट कट्टा हुनेगरी सबै विद्यालयहरुमा खोप कार्यक्रम लगायत अन्य प्रशासनिक कार्य गर्न गराउन बाधा नपर्ने गरी विदा दिइएको छ ।

पठनपाठन कार्य मात्र बन्द गर्न हुने कुरा बीरगंजका शैक्षिक प्रशासन महाशाखा प्रमुखले जानकारी गराएका छन् ।

Leave a Reply