नेपाल सरकार, गृह मन्त्रालय र मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू भएको छ ।
सञ्चालित उक्त गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री, गृह, सञ्चार तथा कानून मन्त्रालयका मन्त्रीज्यू, श्रीमान् गृह सचिव एकनारायण अर्यालज्यूको पस्थिति रहेको छ ।
साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै मधेश प्रदेशका सुरक्षा निकाय प्रमुखहरुको समुपस्थिति रहेको कुरा नेपाल प्रहरीले जनाएको छ ।