You are currently viewing जबरजस्ती करणी मुद्दाको फरार अभियुक्त प्रहरीको नियन्त्रणमा

जबरजस्ती करणी मुद्दाको फरार अभियुक्त प्रहरीको नियन्त्रणमा

नेभा, सिरहा, २८ चैत,

जिल्ला सिरहा परिवर्तित नाम जिल्ला १६, अर्नामा ६३ (२०८०/०८१) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला सिरहा, अर्नामा गाउँपालिका, वडा नम्बर १ बस्ने अन्दाजी १९ वर्षको शिव कामती भएको जवरजस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा वारदात चैत १४ गते देखि फरार रहेका थिए ।

प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय, सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जिल्ला सिरहा, सिरहा नगरपालीका, वडा नम्बर ७ तिनकुने स्थितबाट पक्राउ गरेको छ ।

सिरहा जिल्ला, अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको  जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

Leave a Reply