You are currently viewing ‘फास्ट एन्ड फ्युरियस स्टार’ विन डिजेलमाथि यौन उत्पीडनको आरोप

‘फास्ट एन्ड फ्युरियस स्टार’ विन डिजेलमाथि यौन उत्पीडनको आरोप

नेभा, अमेरिका, ९ पुष,

‘फास्ट एन्ड फ्युरियस’ स्टार विन डिजल समस्यामा परेका छन् । विन डिजेलका पूर्व सहायकले अभिनेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् ।

सन् २०१० मा उनीहरुका लागि काम गर्ने क्रममा उनी यौन उत्पीडनको सिकार भइन् । एस्ट्रा जोनासनले बिहीबार लस एन्जलसमा मुद्दा दायर गरेकी छिन्, विन डिजेलले एटलान्टा होटलको कोठामा आफूलाई जबरजस्ती गरेको आरोप लगाएका छिन ।

२०१० मा यौन उत्पीडन को मुद्दामा आज 13 साल पछी विन डीजलको बिरुद्ध एक्शन लिइएको छ ।

Leave a Reply