You are currently viewing हेलिकप्टर दुर्घटनामा समाचार टोलीको पाइलट र फोटोग्राफरको मृत्यु

हेलिकप्टर दुर्घटनामा समाचार टोलीको पाइलट र फोटोग्राफरको मृत्यु

नेभा, अमेरिका, ६ पुष,

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार दुई जनाको मृत्यु भएको छ ।

राति अँध्यारो हुँदा घटना भएको हो । यो हेलिकप्टर समाचार टोलीको रहेको बताइएको छ । समाचार सम्प्रेषण गरेर फर्कने क्रममा यो दुर्घटना भएको हो ।

यो घटना अमेरिकाको न्यू जर्सीमा भएको थियो । फर्किने क्रममा हेलिकप्टर दुर्घटना हुँदा पाइलट र फोटोग्राफरको मृत्यु भएको थियो । अमेरिका टेलिभिजन स्टेशनले यो जानकारी दिएको छ ।

Leave a Reply