You are currently viewing लसुनको एक कोपिलाले उच्च रक्तचाप नियन्त्रण गर्छ, यसरी खानुहोस्

लसुनको एक कोपिलाले उच्च रक्तचाप नियन्त्रण गर्छ, यसरी खानुहोस्

नेभा, ४ माघ,

उच्च रक्तचाप आजको जीवनशैलीमा सामान्य रोग बनेको छ । विशेषगरी जाडोमा रक्तचाप बढ्ने समस्या बढी देखिन्छ । जीवनशैलीमा परिवर्तन ल्याउने र औषधिसँगै केही घरेलु उपाय अपनाएर उच्च रक्तचापलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।

लसुन घरेलु र आयुर्वेदिक उपचारहरूमा एक आवश्यक चीज हो । लसुन रोग प्रतिरोधी क्षमता बढाउन निकै फाइदाजनक भए पनि अंकुरणलसुनको प्रयोगले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । यदि तपाईको रक्तचाप उच्च भएको छ भने, दैनिक अंकुरेको लसुनको कोपिलाले तपाईको समस्याबाट छुटकारा पाउन सहयोग गर्छ ।

तपाईंले अंकुरेको लसुनको एक कोपि लिनुपर्छ । अब यसलाई मुखमा राख्नुहोस् र चपाउन सुरु गर्नुहोस् । सुरुमा यो लचिलो हुन्छ तर निल्न मिल्दैन । यसलाई चपाउनुहोस् जबसम्म यसको सबै रस तपाईंको घाँटीमा जाँदैन ।

Leave a Reply