You are currently viewing अबैध रुपमा भारत लैजादै गरेको बाख्रा बरामद

अबैध रुपमा भारत लैजादै गरेको बाख्रा बरामद

नेभा, बाँके, ३० फागुन,

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह गाउँ स्थित अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा ७ जिउ बाख्राहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय, जमुनाहबाट खटिएको प्रहरी टोलिले फेला पारी आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply