Site icon www.popularsys.com

NEP

[bdp_ticker theme_color=”#9e1caf” font_color=”#0400f9″ category=”2282, 2283″]

विभिन्न लेख, रचनाहरु आफ्नै भाषा English,Bhojpuri,Nepali,Hindi मा प्राप्त गरी पढ्नुहोस् …

दी नेपाली भाइब्स

विश्वसनीय समाचार | लेख-रचना | गहकिला विचार | अन्तर्वार्ता | घटना | तिखा प्रहार र अरु धेरै …

The Nepali Vibes

सबैले पत्याउने विश्वसनीय तथा गहकिला तर्कका साथ नेपाली भाषामा प्रस्तुत हुने लेख, रचना तथा समाचारका लागि सधै यहाँ आएर पढ्नुहोस् 

Space for ads.

ताजा नेपाली समाचार

[bdp_post_slider design=”design-2″ show_date=”false” show_author=”false” show_category=”false” show_content=”true” show_read_more=”true” category=”nepali-news”]

Free Space noble cause ads

Space for paid ads

Free Space noble cause ads

ताजा नेपाली लेख-रचना

[bdp_post_carousel design=”design-2″ show_date=”false” show_author=”false” show_category=”false” show_content=”true” category=”nepali-blogs”]

नेपाली भाइब्सबाट अरु पनि…

[bdp_post design=”design-2″ grid=”3″ show_date=”false” show_author=”false” show_category=”false” limit=”9″ category=”nepali-blogs, nepali-news”]

मनमा लागेका केहि प्रश्नहरुको उत्तर यहाँ छ

अत्याधिक सोधिने १३ प्रश्नहरु:

के तपाईले मेरो लेख-रचना वा समाचार प्रकाशित गर्नुहुन्छ ?

– अवश्य, लेखनशैलीका सामान्य नियमहरुलाई मिलाएर विभिन्न विषयमा लेखिएका तपाईका समसामायिक लेख-रचना, व्यंग्यात्मक टिप्पणी, विचार तथा/वा समाचारलाई हामीले प्रकाशन गर्छौं । प्रकाशित गर्नु अगाडि त्यसको विश्वसनीयतालाई हामी जाँचबुझ गर्न सक्छौं ।

म कसरी आफ्नो लेखनलाई पठाउन सक्छु ?

– तपाईको लेखनलाई पठाउन बडो साधारण छ । माथि दिइएको Post Yourself लाई भर्नुहोस् वा लेखेको कुरालाई त्यहाँ ल्याएर राख्नुहोस् र त्यसलाई बुझाउनुहोस् । गर्नुपर्ने यति हो ।

मैले लेखेको कुरालाई वेवसाइटमा प्रकाशित गर्न तपाईलाई कति बेर लाग्छ ?

– यो कुरा हाम्रो पुरानो लेखहरुको थुप्रो, प्राथमिकता, लेखको प्रकार, त्यसमा लेखिएका कुनै विवादास्पद वा झुठा आरोप, गैरकानुनी कुरा, असमाजिक कुरा, इत्यादिमा भरपर्छ । यदि सबै ठिक छ भने, केहि मिनेट मात्र लाग्छ ।

के तपाईहरु मेरो लेखलाई सम्पादन गर्नुहुन्छ ?

– हो, हामी व्याकरणका त्रुटि, वाक्य मिलान, दोहर्याउँदै लेखिएका कुराहरु, विवादस्पद वा कानुनसंवत् नभएको कुराहरु, इत्यादिलाई आवश्यकताको आधारमा सच्याउने गर्दछौं । पाठकले तपाईको लेखको वास्तविकता तथा प्रश्तुतिलाई अत्याधिक मन पराओस हाम्रो पनि चाहना हो ।

के मेरो लेखसँग सम्बन्धित फोटो मैले आफै पठाउनु पर्नेछ ?

– यदि तपाईसँग वास्तविक तथा मूल फोटो छ भने धेरै राम्रो । यदि छैन भने बिना फोटोको पनि पठाउन सक्नुहुनेछ । यदि कुनै स्रोतबाट लिइएको कुनै फोटो छ भने कानूनि समस्यामा नफस्न, त्यसको स्रोत जस्तै व्यक्ति वा वेबसाइटको नामलाई उदृत गर्न आवश्यक हुन्छ ।

लेखन शैलिका मुलभूत कुराहरुलाई म कसरी सिक्न सक्छु ?

– आजको प्रविधिले यसलाई सजिलो बनाएको छ । वेबसाईटमा लाखौं उपयोगि कुराहरु दिइएका छन् जसबाट हामी धेरै कुराहरु सिकेर लेखन शुरु गर्न सक्छौं । यससँग सम्बन्धित केहि महत्वपूर्ण तथा चाहिने कुराहरु यहाँबाट पनि अध्ययन गर्न सकिन्छ ।

के म आफ्नो लेखलाई अरु वेबसाइटलाई पनि पठाउन सक्छु ?

– हजुर, पठाउन सक्नुहुन्छ । त्यो हजुरकै बौद्धिक सम्पति हो तर हामी तपाईलाई त्यसो नगर्न, नगराउन सल्लाह दिन्छौं । हामी तपाईको लेखलाई आफ्नो तरिकाले सम्पादन गरेका हुन्छौं र अरुले त्यसलाई कसरी सम्पादन गर्छन् त्यो थाहा हुन्न जसले गर्दा तपाईको लेखको मौलिकता हराउन सक्छ र पाठकलाई अन्योलमा पार्न सक्छ ।

कपिराइटको कानून अनुसार हामीले प्रकाशित गरेको कुरालाई हुबहु वा बौद्धिक सम्पति चोरी गरेर प्रकाशित गर्ने अन्य वेबसाइटलाई कानूनी झंझटमा पार्न सक्छ । यसले भविष्यमा तपाईको लेखलाई हाम्रो वेबसाइटमा प्रकाशित हुनबाट वञ्चित पनि गर्न सक्छ ।

तर हामीले प्रकाशित गरेको लिंक वा पोष्टलाई कुनै पनि प्रयोजनका लागि तपाईले चाहेजति शेयर गर्न सक्नुहुनेछ ।

के तपाईहरुले मेरो लेख वा समाचारको लागि मलाई पैसा दिनुहुन्छ ?

– हामी कसैको लेख वा समाचार किन्दैनौ । यदि तपाई कहिलेकाहिं लेख्नुहुन्छ भने कुनै निश्चित वर्गलाई फाइदा पुगाउन वा दिसा निर्देश गर्न वा आफ्नो आत्मसन्तुष्टिका लागि यो तपाईको शौख हुन सक्छ, जसका लागि हामी पैसा दिंदैनौं ।

तर यदि तपाई आफ्नो लेखनलाई पैसा कमाउने पेशाको रुपमा लग्न चाहनुहुन्छ भने हाम्रो पूर्वसहमति तथा लिखित सम्झौता अनुसार लेखनशैलिका ज्ञाता तथा पत्रकारको रुपमा अध्ययन तथा अनुसंधानमा आधारित हामीले दिएका विषय, दिइएको समयसिमा, सम्बन्धित भाषामा पोख्त भई त्रुटिरहित, संतुलित लेखन शैलि, इत्यादि जस्ता अनेकौ कुराहरुलाई लिएर नियमितरुपले लेखहरु लेख्नुपर्ने हुन्छ ।

मेरो लेख वा समाचार प्रकाशित भएन भने के हुन्छ ?

– तपाईको लेखको पालोको कुरा पहिला देखि हाम्रो सिस्टमको लिस्टमा बसेका लेख–रचनाको आधारमा हुन्छ । यदि कुनै विशेष कारणहरुले गर्दा प्रकाशनमा समस्या छ भने हामी त्यो कुरा, शब्द, वाक्य, अनुच्छेद वा पूरै लेख पुनःलेखनका लागि हेर्न तपाईलाई हामीले इमेल अथवा फोनले सुझाव दिन्छौं ।

तर यदि एक हप्तासम्म पनि प्रकाशन भएन र तपाईले कुनै सुझाव पाउनु भएन भने कुनै प्राविधिक कारणले गर्दा हामीले तपाईको लेख–रचना प्राप्त नभएको पनि हुन सक्छ । त्यसैले सो कुराको जानकारी हामीलाई फोन वा इमेल मार्फत सम्पर्क गरेर लिनदिन सक्नुहुनेछ ।

के म आफ्नो भाषामा लेख–रचना वा समाचार लेख्न सक्छु ?

– हजुर, यदि तपाईलाई आफ्नो भाषामा राम्रो पकड छ र त्यसमा सजिलो लाग्छ भने तपाई लेख्न सक्नुहुन्छ । तर हामी अँग्रेजी, नेपाली, भोजपुरी र हिन्दीलाई प्राथमिकता दिन्छौं ।

के मैले यो वेबसाइटमा आफ्नो अकाउण्ट (खाता) बनाउनु पर्छ र?

– हजुर, कुनै पनि सामाग्रि जस्तै फोटो, लेख–रचना वा समाचार पठाउनका लागि खातावाला व्यक्ति हुनुपर्छ ।

के म क्याप्सनको लागि मात्र फोटो पठाउन सक्छु ?

– अवश्य, यदि तपाईले लिएको तस्विरले कुनै समुदाय वा व्यक्तिलाई खुशी, सन्देश, उत्प्रेरणा, पृष्ठपोषण, प्रोत्साहन, समाचार वा उर्जा दिन सक्छ भने तपाई पूरै विवरण जस्तै फोटो लिने व्यक्तिको नाम, फोटो लिइएको मिती, त्यसको स्थान, र दिन खोजेको स्पष्ट संदेशका साथ ती फोटोहरुलाई तुरुन्त पठाउन सक्नुहुनेछ ।

यदि तपाईको रुचि फोटो खिंच्नमा छ र त्यसलाई आफ्नो भविष्यमा पेशाको रुपमा लैजान चाहनुहुन्छ भने यसका केहि महत्वपूर्ण कुराहरुलाई ध्यानमा राख्न सक्नुहुन्छ ।

मलाई टाइपिङ्ग गर्न आउँदैन । कसरी म आफ्नो लेखलाई पठाउन सक्छु होला ?

– यो ज्यादै सजिलो छ । आफूले स्पष्टरुपले सफा अक्षरले बुझ्नेगरी लेखेको कुरालाई आफ्नो मोबाइलले फोटो खिंच्नुहोस् र पठाउनुहोस् । त्यसलाई जेपिजी फाइलको रुपमा समाविष्ट गरेर पनि पठाउन सक्नुहुनेछ । तपाईले त्यसलाई ह्वाट्सएप वा इमेल वा मेसेन्जर पनि गर्न सक्नुहुनेछ । त्यसलाई हामीले टाइप गरी प्रकाशित गर्नेछौं ।

हामीसँग कुरा गर्नुहोस् लेखनप्रति तपाईभित्र रहेका प्रतिभाको बारेमा

तपाईको लेख इतिहास बनोस् र समाजले मार्गनिर्देशन पाओस् हाम्रो चाहना हो 


अब घरबसी मोबाइलमै सबै चिज पाउन सरल भयो

जुनसुकै बेला, जहा पनि






धेरै धन्यवाद …

Exit mobile version