३५ हजार बराबरको मिट मसला लगायतका समानहरु नियन्त्रणमा
नेभा, ४ बारा, बैशाख, विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बारा तथा मातहतका इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुमा गाडीहरुलाई रोकि चेक चाँज गर्ने क्रममा ३५ हजार बराबरको…